IME Life New

आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज २ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ रुपैयाँमा कारोबार भएको छ । हिजो तेजबी सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएउको थियो ।

Esewa
Crest

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो बुधबार १ हजार २ सय ८० रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा करोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS