IME Life New

आज प्रजातन्त्र दिवस: देशभर सार्वजनिक विदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज ७५ औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिनेछ। राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएका कारण आज सरकारी कार्यालय, बैंक, बीमा कम्पनी तथा शेयर बजार पनि बन्द हुने भएको हो।

 

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS