IME Life New

आज पनि सुन चाँदीको भाउले बनायो नयाँ रेकर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुनको भाउले दैनिक नयाँ रेकर्ड कायम गरेको छ । आज पनि सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउ हालसम्मकै उच्च हो। हिजो सुन तोलामा १ लाख ६४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर २ हजार १ सय रुपैयाँ कायम भएको छ। यो चाँदीको हालसम्मकै उच्च भाउ हो। हिजो चाँदी तोलाको २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS