IME Life New

आज पनि बढ्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । आज बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन छापावाला सुन १ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS