IME Life New

आज पनि घट्यो सुन चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । आज पनि नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । आज बिहीबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बिहीबार तेजावी सुनको मूल्य पनि तोलाको ९ सय रूपैयाँले नै घटेर प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहीबार पनि चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले घटेर प्रतितोला एक हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS