IME Life New

आज पनि घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबारको तुलनामा आज बिहीबार सुन तोलामा ५ सय रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको छ ।

आज बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको भाउ तोलामा ९१ हजार ८ सय रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Esewa
Crest

हिजो बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ, तेजावी सुन ९२ हजार ३ सय रुपैयाँ र चाँदी तोलाको १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS