IME Life New

आज पनि घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । आज सुनको भाउ तोलामा ३२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५१ हजार ९ रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ घट्नुमा सरकारले भन्सार दर घटाउनु हो । यसअघि २० प्रतिशत रहेको भन्सार दर घटाएर १० प्रतिशत कायम गरिएको छ ।

Esewa
Crest

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS