IME Life New

आज पनि घट्यो सुनको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ८९ हजार ८ सयमा कारोबार भएको भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय सय रुपैयाँले घटेर ८९ हजार २ सयमा कारोबार भएको छ ।

त्यस्तै, तेजावी सुन पनि आज तोलामा ६ सयले नै घटेर तोलाको ८८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले घटेर तोलाको १ हजार ३३५ रुपैयाँमा झरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS