IME Life New

आज दोस्रो सिफ्टको अभिकर्ता अनलाइन परीक्षा स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अभिकर्ताको आज फागुन २२ गते हुने भनिएको दोस्रो सिफ्टको अनलाइन परीक्षा स्थगित भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै प्राविधिक समस्याको कारण अभिकर्ताको अनलाइन परीक्षा स्थगित भएको बताएको छ । आज फागुन २२ गतेको पहिलो सिफ्टको अनलाइन अभिकर्ता परीक्षा सम्पन्न भएको छ । तर, प्राविधिक समस्याको कारण नतिजा भने हर्न मिलेको छैन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS