IME Life New

आज घट्यो सुन चाँदी दुबैको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार सुनको भाउ घटेको छ । हिजो बिहिबार तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेको छ । आज तोलामा ४ सय रुपैयाँले घटेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ पनि घटेको छ । आज तेजाबी सुनको भाउ तोलामा ४ सयले नै घटेर ९१ हजार ५ सय रुपैयाँमा खरिदविक्री भइरहेको छ ।

Esewa
Crest

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS