IME Life New

आज घट्यो सुन चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको मूल्य घटेको छ । सोमबार नयाँ रेकर्ड कायम गरेको सुनको मुल्य आज भने घटेको छ । सोमबार प्रतितोला १ लाख ५० हजार रुपैयामा कारोबार भएको सुन आज तोलामा २ हजार ३०० रुपैयाँले घटेघटेर प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला १ हजार ७८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज मंगलबार १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS