IME Life New

आज घट्यो सुन चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहिबार सुन चाँदीको भाउ घटेको छ । हिजो प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS