IME Life New

आज घट्यो सुनको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार सुनको भाउ घटेको छ । हिजो बिहिबार तोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको भाउ पनि आज तोलामा २ सयले नै घटेको छ । आज तेजाबी सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

आज चाँदीको भाउ तोलामा १२ सय ६० रुपैयाँमा स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS