IME Life New

आज कुन कुन कम्पनीका लगानीकर्ताले कमाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से १५ दशमलव ८७ अंकले बढेर २३४२ दशमलव ७६ को विन्दुमा कायम भएको छ । बैंकिङ, ट्रेडिङ, होटल, उत्पादनमूक क्षेत्र र अन्य बाहेक आज अरु उपसूचकमा हरीयाली छाएको छ ।

हाज वेष्ट फाइनान्सका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् भने कर्पोरेर्ट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९३ का दरले कमाएका छन् ।

Esewa
Crest

ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, कर्णली डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर्स प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लगायतका लगानीकर्ताले कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS