IME Life New

आज कति छ सुन चाँदीको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो कारोबारको दिन अर्थात् बुधवार ४ सय रुपैयाँले घटेको सुनको भाउ बिहीवार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

Esewa
Crest

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ । आज बिहीवार चाँदीको मूल्य भने घटेको छ । बुधवार प्रतितोला १ हजार २०० मा कारोबार भएको चाँदी बिहीवार आज १० रुपैयाँले घटेर १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS