IME Life New

आज कतिमा हुँदैछ सुन चाँदीको किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदी सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा १८ सय १० रुपैयाँमा किनबेच भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS