IME Life New

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ।

आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS