IME Life New

आज कतिमा किनबेच हुँदैछ सुन चाँदी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहिबार सुन चाँदीको भाउ स्थिर छ । हिजो बुधबार तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा ९१ हजार ८ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि बुधबारकै मूल्य अनुसार तोलाको १२ सयमै कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS