IME Life New

आज एकै दिन ९२७ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार २२९ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

हालसम्म २० हजार २४२ जना संक्रमित उपचारपछि निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १६ हजार १९ छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS