IME Life New

आज उपत्यका भित्र थप ४५ जनामा कोरोना पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका भित्र ४५ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौँका ४१ जना, भक्तपुरमा २ जना र ललितपुरका २ जना गरी जम्मा उपत्यकामा ४५ जना कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना देखिएको हो । मन्त्रालयका अनुसार आज देशभर थप २४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS