IME Life New

आज उपत्यकाका ८७ जनामा कोरोना पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहीबार काठमाडौँ उपत्यकाका ८७ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका ७६ जना, ललितपुरका १० र भक्तपुरका १ जनामा कोरोना देखिएको हो ।

हिजो बुधबार पनि उपत्यकाका ६२ जनामा कोरोना देखिएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS