IME Life New

आज उपत्यकाका तीन जिल्लामा १३८ जनामा कोरोना पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बुधबार काठमाडौँ उपत्यकाका १३८ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका १०९ जना, ललितपुरका २१ र भक्तपुरका ८ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या १०६७ ललितपुरमा १७२ र भक्तपुरमा ११३ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या १४४४ पुगेको छ ।

Esewa
Crest

आज देशभर ४८४ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS