IME Life New

आजदेखि साल्ट ट्रेडिङ कर्पोरेशनले २० प्रतिशत छुटमा खाद्यवस्तु उपलब्ध गराउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साल्ट ट्रेड्रिङ कर्पोरेशनले खाद्यान्न र खाना पकाउने ग्याँस सस्तो मूल्यमा बिक्री गर्ने भएको छ । सरकारले निषेधाज्ञाका समयमा सर्वसाधारणलाई २० प्रतिशत छुटमा खाद्यवस्तु उपलब्ध गराउने घोषणा गरेसँगै साल्ट ट्रेडिङले आफूले बिक्री गर्ने खाद्य सामग्रीहरु २० प्रतिशत छुटमा विक्री गर्ने गरी मूल्य सार्वजनिक गरेको हो ।

जस अनुसार अब चिनीको मूल्य ६३ रुपैयाँ २० पैसा, खाना पकाउने ग्याँसको भाउ ११ सय २० रुपैयाँ, पीठो प्रतिकिलो ४४ रुपैयाँ, नून प्रतिकिलो १६ रुपैयाँ, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँमा बिक्री गरिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS