IME Life New

आजदेखि शेयर कारोबारको राफसाफ दुईदिन भित्र हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज माघ ११ गते आइतबारबाट ‘टी प्लस टु’ लागू हुने भएको छ । दुई दिनभित्रै शेयर कारोबार राफसाफ गर्नका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आजबाट शेयर बजारमा ‘टी प्लस टु’ कार्यान्वयनमा ल्याएको जनाएको छ ।

यसअघि ‘टी प्लस थ्री’ कार्यान्वयनमा रहेको थियो । बोर्डले शेयर कारोबार राफसाफ कारोबार समयको दुई दिनभित्र सम्पन्न गर्न मातहतका निकायलाई पुस २४ गते निर्देशन दिएको थियो। बोर्डले यसअघिको कारोबार समयको तीन दिनभित्र राफसाफ गर्ने निर्णयलाई संशोधन गर्दै दुई दिनभित्र कारोबार राफसाफ गर्ने व्यवस्था ‘टी प्लस टु’ लागू गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS