IME Life New

आज बजार तताउने नाडेप लघुवित्तको फ्लोरसिटले के देखायो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आज नाडेप लघुवित्तको शेयर कारोवारले दोश्रो बजार दिन भरि नै ततायो। बुधवार नाडेप लघुवित्तको सर्वाधिक शेयर कारोवार भएको छ। कम्पनीको एकै दिनमा ६ करोड ३८ लाख बराबरको शेयर कारोवार भएको छ।

कारोवार रकम मात्र होइन आज कम्पनीको बजारमूल्यमा माथिल्लो सर्किट लागेको थियो। कम्पनीको बजार मूल्य प्रति कित्ता ६९ रुपैयाँले वृद्धि हुँदै ७६२ रुपैयाँ प्रति कित्तामा बजार मूल्य बन्द भएको छ।

Esewa
Crest

कसले गर्यो आक्रामक खरिद ?

आज नाडेप लघुवित्तको शेयर ५८ नम्बर ब्रोकरबाट आक्रामक रुपमा खरिद भएको छ। आज ५८ नम्बर ब्रोकरबाट नाडेपको १ करोड ४३ लाख बराबरको शेयर खरिद भएको छ भने १६ नम्बर ब्रोकरबाट १ करोड १७ लाख बराबरको शेयर बिक्री भएको छ।  

त्यस्तै दोश्रोमा ५२ नम्बर ब्रोकरबाट ६१ लाख ७४ हजार बराबरको शेयर खरिद भएको छ भने २६ नम्बर ब्रोकरबाट ७० लाख ३५ हजार बराबरको शेयर बिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS