IME Life New

आईपीओ जारी गर्ने प्रस्ताव सहित कृति भेन्चरले डाक्यो साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। कृति भेन्चर फण्ड लिमिटेडले आफ्नो आर्ठौं वार्षिक साधारण सभा मंसिर १४ गते गर्ने भएको छ । फण्डले लाजिम्पाटस्थित दुसित प्रिन्सेस काठमाडौंमा अपराह्न ४ बजे सभा गर्ने जनाएको छ ।

सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै कम्पनी गाभ्ने गाभिने र दोभान खोला हाइड्रोपावर परियोजनामा प्रदान गरिएको ऋण रकमलाई पूँजीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS