IME Life New

आईतबार सार्वजनिक बिदा दिने प्रदेश २ सरकारको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छठ पर्वको अवसरमा आईतबार सार्वजनिक बिदा दिने सम्बन्धमा प्रदेश २ सरकारले निर्णय गरेको छ । शुक्रबार प्रदेश २ सरकारले तराई क्षेत्रमा विशेष महत्व राख्ने छठ पर्वको अवसरमा कात्तिक १७ गते (आइतबार ) सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

संघीय सरकारले दिने बिदा शनिबार परेको छ । यद्यपि छठ दुई दिन मनाइने पर्व हो । अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा गरेपछि भोलिपल्ट उदाउँदो सूर्यलाई पूजा गरेपछि मात्रै छठ पर्व सकिन्छ । आइतबार बिदा दिने निर्णयसँगै छठ पर्वको अवसरमा प्रदेश २ मातहतका जिल्लाका जनताले आनन्दसाथ उक्त पर्व मनाउन पाउने विश्वास प्रदेश २ सरकारले लिएको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS