IME Life New

आईक्यानमा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान, के-के चाहिन्छ योग्यता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)मा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरिएको छ। आईक्यानले आज एक सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको हो।

आईक्यानको सदस्यता प्राप्त संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरेका दरखास्त दिन पाउनेछन्। व्यवस्थापनमा स्नातकोत्तर तह उत्तीर्ण पनि आईक्यानको कार्यकारी निर्देशक पदमा दरखास्त दिन दिन सक्नेछन्।

Esewa
Crest

इच्छुक उम्मेदवारले एकान्टिङ क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्नेछ।

आउँदो भदौ ५ गतेसम्म आवेदन पेस गर्न सकिनेछ। दरखास्त पेस गर्दा कार्ययोजना पनि पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS