IME Life New

आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित रघुगंगा हाइड्रोपावरले डाक्यो एजीएम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रघुगंगा हाइड्रोपावर लिमिटेडले पुस २२ गते आठौं वार्षिक साधारणसभा आयोजना गर्ने भउको छ । उक्त सभा रत्नपार्कस्थित ने.वि.प्रा. को सभाहलमा आयोजना गर्ने जनाएको हो ।

सभाले सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) जारी गर्न स्वीकृति दिने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

साथै सभाले गत आथिृक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS