IME Life New

आइतबार सार्वजनिक बिदा, शेयर बजार, बैंक र बीमा कम्पनी बन्द रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउन २० गते आइतबार सार्वजनिक बिदा परेको छ।

आइतबार मच्छिन्द्रनाथ भोटो देखाउने जात्रा परेको छ। मच्छिन्द्रनाथ भोटो देखाउने दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गर्छ।

Esewa
Crest

सार्वजनिक बिदा परेकोले आइतबार शेयर बजार, बैंक तथा बीमा कम्पनीका साथै सार्वजनिक निकाय बन्द रहनेछन्। अब सोमबारमात्रै शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

70%
happy

खुसी

5%
sad

दु :खी

0%
amazed

अचम्मित

10%
excited

उत्साहित

15%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS