IME Life New

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सरकारले आइतबार(जेठ २६) गते काठमाडौं उपत्यकाभित्र सार्वजानिक बिदा दिएको छ । सो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले सार्वजनिक विदा दिइएको हो ।

वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्रा मनाइन्छ । आइतबार बैंक तथा वित्तीय संस्थालाई समेत विदा हुनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS