IME Life New

आइएमई लाइफको लाभांश घोषणा, शेयरधनीलाई आकर्षक प्रतिफल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुका लागि आकर्षक प्रतिफल घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको आज साँझ बसेको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०८०।८१ का लागि आकर्षक लाभांश घोषणा गरेको हो। कम्पनीले हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

Crest

घोषित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

84%

खुसी

5%

दु :खी

2%

अचम्मित

9%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS