IME Life New

असोज १६ः २६०० तल बन्द भएको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । असोज १६ गते बुधबार नेप्से परिसूचक २५९७.४९ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक २६.०७ अंकले घटेको छ।

बजारमा ६ अर्ब ७७ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट ८१ करोड ७२ लाखको कारोबार भएको छ। जसमा ३६ करोड २७ लाखको खरिद छ भने ४५ करोड ४५ लाखको बिक्री छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट ४० करोड ५४ लाखको खरिद भएको छ भने ३१ करोड ७८ लाखको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले बिक्री धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS