IME Life New

असार ४ः बजार दोहोरो अंक घटेको दिन, सर्वाधिक कारोबार गर्ने ५८ ब्रोकरबाट खरिद धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । असार ४ गते मंगलबार नेप्से परिसूचक २०७६.४९ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक १८.७६ अंकले घटेको छ।

४ अर्ब ५ करोड रुपैयाँ कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट ५२ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ। जसमा २७ करोड ९२ लाख रुपैयाँको खरिद भएको छ भने २४ करोड ५७ लाख रुपैयाँको बिक्री भएको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट १९ करोड २६ लाख रुपैयाँको खरिद भएको छ भने २१ करोड २२ लाख रुपैयाँको बिक्री भएको छ। आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये १ ब्रोकरबाट खरिद धेरै भएको  छ भने ४ ले विक्री धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS