IME Life New

अरुण भ्याली हाइड्रोपावरको ५० प्रतिशत हकप्रद शेयर चैत ८ गतेसम्म शेयर किन्नेले पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको ५० प्रतिशत हकप्रद शेयर चैत ८ गतेसम्म कायम शेयरधनीले प्राप्त गर्ने भएका छन्। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि चैत ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ।

कम्पनीले ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर जारी गर्दैछ।  गत पुस ८ गते सम्पन्न २३ औ वार्षिक साधारणसभाले एक बराबर ०.५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ५७ करोड रुपैयाँ पुग्नेछ।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन २५ गते हकप्रद शेयर निष्काशनका लागि अनुमति प्रदान गरिसकेको छ।  दोस्रो बजारमा कम्पनीको शेयर मुल्य ३५७ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS