IME Life New

अरुण काबेली पावरको गोप्य शिल्ड बिड आज खोलिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण काबेली पावरको गोप्य शिल्ड बिड आज बिहान १० बजे खोलिने भएको छ । कम्पनीको अवितरित हकप्रद शेयरको लागि २०८० असोज ३० गतेदेखि २०८० कार्तिक १४ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएको थियो ।

सो अवधिभित्र प्राप्त भएका बोलपत्रहरु आज मिति २०८० कार्तिक २० गते, सोमबार बिहान १० बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा खोलिने भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS