IME Life New

अभियान लघुवित्तले माग्यो ६ पदका लागि कर्मचारी, कति चाहिन्छ योग्यता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ६ पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृतका लागि केही, सुपरभाईजरका लागि केही, बरिष्ठ सहायकका लागि, सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थि कनिष्ठ सहायक पदका लागि केहि संख्यामा कर्मचारीको माग गरेको हो ।

संस्थाले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि ईच्छुक व्यक्तिले न्युनतम एसएलसी देखि प्लस टु तह उर्तिण गरेको हुनुपर्ने जनाएको हो ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले संस्थाको वेवसाईट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS