IME Life New

अबरुद्ध मेरो शेयरको पोर्टफोलियो सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केही दिनदेखि अबरुद्ध मेरो शेयरको पोर्टफोलियो सेवा सुचारु भएको छ । मेरो शेयरले आजदेखि पोर्टफोलियो सेवा सुचारु भएको जनाएको छ । उक्त सेवा बन्द हुँदा शेयर लगानीकर्ताहरुले आफ्नो पोर्टफोलियो हेर्न पाएका थिएनन् ।

सीडीएससीको व्यवस्थापनमा सञ्चालित मेरो शेयर नामक नामक शेयर लगानी सम्बन्धी सफ्टवयेर भित्र ‘माई पोर्टफोलियो’ हेर्ने सुविधा गत बुधबार अपरान्हदेखि अवरुद्ध भएको थियो ।

Esewa
Crest

शुक्रबारदेखि उक्त सेवा सुरु गरिएको मेरो शेयरले जनाएको छ । नेप्सेको सर्भरबाट अध्यावधिक सूचना प्राप्त हुन नसकेपछि सिडिएससीले उक्त सुविधा तत्कालका लागि स्थगित गरेको थियो । शुक्रबार अपरान्हदेखि सबै व्यवस्थापन मिलाएर माई पोर्टफोलियो सेवा सुचारु गरिएको सिडिएससीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS