काठमाडौं । अपि पावर कम्पनीको नेपाल स्टक एक्सचेन्जमा एक करोड ८ लाख ६० हजार कित्ता बोनस शेयर सूचिकृत भएको छ । कम्पनीले गत चैत महिनामा शेयरधनीहरुका लागि ३९.३६ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो ।
कम्पनीको उक्त हकप्रद शेयर दोस्रो बजारमा सूचिकृत भए सँगै शेयरधनीहरुले कारोबार गर्न पाउने भएका छन् । हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँझी २ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

















