IME Life New

अपि पावरको अवितरित हकप्रद शेयर बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीको अवितरित हकप्रद शेयर असार ५ गते आइतबार बाँडफाँड भएको हो ।

कम्पनीले सर्वसाधारण समूहतर्फको ४ लाख ४९ हजार ३२६ कित्ता अवितरित हकप्रद शेयर जेठ १८ गते देखि विक्री खुला गरेको थियो ।कम्पनीको अन्तिम मूल्य २४० रुपैयाँ राखी शेयर बाँडफाँड गरिएको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ ।

Esewa
Crest

आवेदकहरुको बाँडफाँडमा नपरेको शेयर बापतको रकम असार ८ गते बुधबारदेखि फिर्ता हुने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS