IME Life New

अपर आँखुखोला जलविद्युत आयोजना र नेपाल विद्युत प्राधिकरण बीच विधुत व्यापार सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अपर आँखुखोला जलविद्युत परियोजना निर्माण कार्य हुने भएको छ । नेपाल विद्युत प्राधिकरण र प्रवद्र्धक कम्पनी धादिङ्ग आँखुखोला हाइड्रो प्रा.लि. बीच विद्युत व्यापार सम्झौता (पि.पि.ए) सम्पन्न भएको छ ।

सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ्ग र प्रवद्र्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणि चौलागाईले हस्ताक्षर गरेका छन् ।

३८ मेगावाट क्षमताको उक्त आयोजना सन् २०२२ डिसेम्बर ३० सम्ममा निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखेको छ । योजनाको लागत करिब ८ अर्ब रुपिया लाग्ने अनुमान गरिएको छ । राजधानीको नजिकमा रहेको आँखु करिडोरको यो आयोजना नेपालका उत्कृष्ट आयोजनामा पर्दछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS