IME Life New

अनलाईन प्रयोगकर्ताको रोजाईमा शनी सेक्युरिटीज, कुन ब्रोकरमा कति अनलाईन प्रयोगकर्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ : नेप्सेले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल नेपाली दोश्रो बजारमा २ लाख ६४ हजार लगानीकर्ताहरु सक्रिय रुपमा शेयर कारोवार गरेकोमा ४७ हजार २६ जनाले अनलाईन मार्फत शेयर कारोवार गर्ने गरेका छन्।

संचालनमा रहेका ५० ब्रोकर मध्ये शनी सेक्युरिटीज ब्रोकर नम्बर ४२ मा सबै भन्दा धेरै अनलाईन प्रयोग गर्ने लगानीकर्ता छन्।  शनी सेक्युरिटीजमा ३ हजार २ सय ३९ अन्लाईन प्रयोग गर्ने लगानीकर्ता रहेका छन् त्यस्तै दोश्रोमा नाशा सेक्युरिटीजमा अनलाईन प्रयोग गर्ने लगानीकर्ताको संख्या २ हजार ८ सय ८४ रहेको छ।

Esewa
Crest

त्यस्तै तेश्रोमा भिजन सेक्युरिटीज रहेको छ।  भिजन सेक्युरिटीजमा २ हजार ७ सय ७९ अन्लाईन प्रयोग गर्ने लगानीकर्ता रहेका छन्  ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS