IME Life New

अनलाइन कारोबार प्रणालीमा लगानीकर्ताको चासो बढ्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले परीक्षण गरिरहेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा लगानीकर्ताको चासो  बददै गईरहेको छ।

भदौ ६ गतेसम्म सम्म आठ हजार एक सय ९९ सय लगानीकर्ताले अनलाइन कारोबारका लागि ‘युजरनेम’ र ‘पासवर्ड’ लिएको नेप्सेले जनाएको छ। साउनदेखि पूरानो र नयाँ दुवै प्रणाली मार्फत नेप्सेले समानान्तर कारोबार गर्दै आएको छ। साउनदेखिनै लगानीकर्तालाई ‘युजरनेम’ र ‘पासवर्ड’ लिन नेप्सेले आग्रह गरेको भए पनि सुरुवाती दिनमा लगानीकर्ताले त्यक्ति चासो देखाएका थिएन्।

Esewa
Crest

केवाईसी अद्यावधिक नगरी कारोबार गर्न नपाएका कारण केहीदिन कारोबार रकममा समेत प्रभाव परेको थियो।मंगलबार सम्म केवाईसी अद्यावधिक गर्ने लगानीकर्ता एक लाख ४३ हजार ६ सय १७ पुगिसकेका छन्।

तर जेठ अघि नेप्सेमा १२ लाख ४० हजार भन्दा बढी लगानीकर्ता दोस्रो बजारमा कारोबारको लागि दर्ता थिए। त्यस आधारमा भने करिब १२ प्रतिशत लगानीकर्ताले मात्रै केवाईसी अद्यावधिक गरेकाछन्।

अब लगानीकर्ताले आफै अर्डर हाल्न पाउने गरीूमोक ट्रेडिङको व्यवस्था गर्न लागिएको हा े।लगानीकर्ताले आफैले खरिद बिक्री आदेश दिन मिल्ने भएपनि वास्तविक कारोबार भने होइन । लगानीकर्तालाई प्रत्यक्ष कारोबारमा लैजानु पूर्व अभ्यस्त पार्न यो व्यवस्था गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS