IME Life New

अडिट गर्ने समयमा कर्मचारीलाई बिदामा नबस्न काठमाडौं महानगरको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८०।८१ को अन्तिम लेखापरीक्षण गर्ने कार्यावधि कर्मचारीहरु बिदामा बस्न नपाउने भएका छन्।

काठमाडौं कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै कर्मचारीहरुलाई अडिट गर्ने समयमा बिदामा नबस्न निर्देशन दिएको हो।

Esewa
Crest

अडिट अवधिभर सबै विभाग प्रमुख र खर्च तथा कार्यक्रममा संलग्न जिम्मेवार कर्मचारी तथा सबै वडासचिव, लेखा प्रमुख, राजश्व हेर्ने कर्मचारीलाई बिदामा नबस्न निर्देशन महानगरपालिकाले दिएको छ। सम्बन्धित अधिकारीले बिदा स्वीकृत नगर्न र नगराउन पनि सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS