IME Life New

अञ्जु श्रेष्ठ बनिन् हिमालयन एभरेष्ट इन्स्योरेन्सको निमित्त सिइओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीमा झण्डै दुई दशकको अनुभवी अञ्जु श्रेष्ठले हिमालयन एभरेष्ट इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएकी छिन् । प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहलाई सञ्चालक समितिको बैठकले बिहीबारदेखि लागू हुने गरी पदमुक्त गर्दै श्रेष्ठलाई निमित्त प्रमुख कार्यकारीको जिम्मेवारी दिएको हो।

साबिक हिमालयन जनरल इन्स्योरेन्सबाट निर्जीवन बीमा व्यवसायमा करिअर शुरू गरेकी श्रेष्ठसँग पुनर्बीमा सम्झाैता र पुनर्बीमा दाबीको क्षेत्रमा लामो अनुभव छ। साबिक हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको मर्जरपछि उनले हिमालयन एभरेष्ट इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त पाएकी थिइन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

13%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS