IME Life New

अजोड इन्स्योरेन्सको शेयर कारोबार भोलिमात्रै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिजो नेप्सेमा सूचिकृत भएको अजोड इन्स्योरेन्सको शेयर कारोबार आज हुन सकेन । शेयर म्याचिङमा समस्या आएका कारण आज शेयर कारोबार हुन नसकेको नेप्सेले जनाएको छ । अजोडको शेयर भोलि बुधबारबाट नियमित कारोबार हुने नेप्सेको भनाई छ ।

अजोड इन्स्योरेन्सले हिजो एक अर्ब रुपैयाँ बराबरको एक सय अंकित शेयर सूचिकृत गराएको थियो । सो मध्ये ३० लाख कित्ता मात्रै दोस्रो बजारमा कारोबार हुनेछ । बाँकी शेयर संस्थापक हो ।

Esewa
Crest

नेप्सेले अजोड इन्स्योरेन्सको सेयरको पहिलो कारोबार न्यूनतम ९७ रुपैयाँदेखि अधिकतम २ सय ९१ रुपैयाँसम्म गर्न सकिने जनाएको छ । अजोडको कोड एआईएल कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS