IME Life New

अजोड इन्स्योरेन्सले ३६५ दिन नै सेवा प्रदान गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अजोड इन्स्योरेन्स लिमिटेडले ३६५ दिन नै बीमा सेवा प्रदान गर्ने भएको छ । बीमा कम्पनीहरुमा यस्तो सुविधा प्रदान गर्ने पहिले र कान्छो कम्पनी अजोड इन्स्यारेन्स नै रहेको छ ।

ग्राहक तथा सेवाग्राहीको व्यस्त समयलाई मध्य नजर गर्दै बिदाका दिन समेत बीमालेख जारी गर्ने, बीमाशुल्क भुत्तानी गर्ने, दाबी दर्ता गर्ने तथा अन्य आवश्यक बीमा सेवा सहज गराउने यस सेवा अघि बढाएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS