IME Life New

अछाममा बजाजको नयाँ शोरुम संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले अछाममा नयाँ शोरुम “शुभेच्छा ट्रेडर्स एंड सप्लायर्स ” संचालनमा ल्याएको छ । बजाजले बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले अछाममा शोरुम संचालनमा ल्याएको बताएको छ ।

अछाममा शुभेच्छा ट्रेडर्स एंड सप्लायर्सका प्रोपराइटर भरत खड्कालाई डिलरसीप प्रदान गरिएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने विश्वास कम्पनीले लिएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS