IME Life New

अकामा होटलले डाक्यो विशेष साधारणसभा, आइपीओ मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अकामा होटलले विशेष साधारणसभा आह्वान गरेको छ।

होटल सञ्चालक समितिको बिहीबार बसेको बैठकले विशेष साधारणसभा आउँदो चैत ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको धुम्बाराहीस्थित होटलको रजिस्टर्ड कार्यालयमा बिहान साढे ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले सर्वसाधारणमा आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ। कम्पनी ऐनको दफा ५६ को उपदफा १(ख)बमोजिम अंकित मूल्य परिवर्तन गर्ने प्रस्ताव सभाले स्वीकृत गर्नेछ।

कम्पनीको प्रबन्धपत्रको दफा तथा नियमावलीको नियम संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS