IME Life New

अंग्रेजी नयाँ वर्षमा सीबीआईएल सेक्युरिटिजको अफर, डिम्याट र मेरो शेयर खोल्दा आजीवन निःशुल्क नवीकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सतप्रतिशत लगानी रहेको सीबीआईएल सेक्युरिटिजले अंग्रेजी नयाँ वर्ष २०२५ को उपलब्ध ग्राहकका लागि आकर्षक अफर ल्याएको छ।

कम्पनीले २०२५ को जनवरी महिनाभरि डिम्याट तथा मेरो शेयर खोल्दा ग्राहकलाई आजीवन समयका लागि नवीकरण निःशुल्क उपलब्ध गराउने घोषणा गरेको हो। यो सुविधा लिने ग्राहकले सीबीआईएल सेक्युरिटिजमा अनिवार्य रुपमा ब्रोकर खाता (टीएमएस) पनि खोल्नुपर्नेछ।

Esewa
Crest

नेपालको धितोपत्र बजारमा आमसर्वसाधारण नेपालीलाई सहभागी गराउन र लगानीको वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमै पहिलोपटक ग्राहकलाई आजीवन समयका लागि नवीकरण निःशुल्क गरिएको कम्पनीले जनाएको छ।

यो अफरले आमसर्वसाधारण लगानीकर्ता लाभान्वित हुनुका साथै समग्र धितोपत्र बजारमा सकारात्मक सन्देश जाने कम्पनीको अपेक्षा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS